(नियम ७ सँग सम्बन्धित)
सेवा प्रवेशको लागि चाहिने न्यूनतम योग्यता
(क) आर्थिक योजना समूहको लागिः
क्र.स. पद शैक्षिक योग्यता
१. राजपत्रांकित द्वितीय र मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीय वा विकास
प्रथम श्रेणीको पद योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा वाणिज्यशास्त्र
वा समाजशास्त्र वा पब्लिक पोलिसि एण्ड एडमिनिष्ट्रेशन वा
तथ्याड्ढशास्त्र वा गणित वा व्यवस्थापन वा पपुलेशन स्टडिज् वा
एन्थ्रोपोलोजी वा इनभायरमेन्टल सँइन्स वा कृषि अर्थशास्त्र वा ग्रामीण
विकास अर्थशास्त्र योजना वा जनस्वास्थ्य र योजना विषयहरुमध्ये कुनै
बिषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी नियमावलीको नियम १५
को उपनियम (१) बमोजिम अनुभव प्राप्त ।
२. राजपत्रांकित तृतीय मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीय विकास
श्रेणीको पद योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा वाणिज्यशास्त्र
वा समाजशास्त्र वा पब्लिक पोलिसि एण्ड एड्मिनिष्ट्रेशन वा
तथ्याड्ढशास्त्र वा गणित वा व्यवस्थापन वा पपुलेशन स्टडिज् वा
एन्थ्रोपोलोजी वा इनभायरमेन्टल साइन्स वा कृषि अर्थशास्त्र वा ग्रामीण
विकास अर्थशास्त्र /योजना वा जनस्वास्थ्य र योजना बिषयमा
स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
३. राजपत्र अनंंकित प्रथम मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीय विकास
श्रेणीको पद योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा समाजशास्त्र वा
पब्लिक पोलिसि एण्ड एड्मिनिष्ट्रेशन वा तथ्याड्ढशास्त्र वा गणित
बिषयहरुमध्ये कुनै एक मूल बिषय लिई स्नातक वा वाणिज्य शास्त्र वा
व्यवस्थापनमा स्नातक वा सो सरह उत्तीर्ण ।
४. श्रेणी विहीन पद नेपाल सरकारले तोके बमोजिम
(ख) तथ्याड्ढ समूहको लागिः
क्र.स. पद शैक्षिक योग्यता
१. राजपत्रांकित द्वितीय र मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याड्ढ शास्त्र वा गणित वा
प्रथम श्रेणीको पद जनसंख्याशास्त्र वा सप्लाइड स्टाटिस्टिक्स बिषयमध्ये कुनै बिषयमा
स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी नियमावलीको नियम १५ को
उपनियम (२) बमोजिम अनुभव प्राप्त ।
२. राजपत्रांकित तृतीय मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याड्ढ शास्त्र वा गणित वा
श्रेणीको पद जनसंख्या शास्त्र वा एपलाइड स्टाटिस्टिक्स बिषयमा स्नातकोत्तर वा
सो सरह उत्तीर्ण वा तथ्याड्ढ विषय सहित कुनै बिषयमा स्नातकोत्तर
वा सो सरह उत्तीर्ण ।
३. राजपत्र अनंंकित प्रथम मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याड्ढ शास्त्र वा गणित बिषय
श्रेणीको पद सहित कुनै बिषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
४. राजपत्र अनंंकित द्वितीय मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा तथ्याड्ढ शास्त्र बिषय
श्रेणीको पद सहित प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा ऐच्छिक
गणित विषय सहित एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी
सम्बन्धित क्षेत्रमा तीन महिनाको तालीम प्रँप्त वा गणित बिषय
सहित एस. एल. सी. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ६
महिनाको अनुभव प्राप्त ।
५. श्रेणी विहिन पद नेपाल सरकारले तोके बमोजिम ।